मलाई त सुनसान रातसँग डर लाग्छ
हावै नचली हल्लिने पातसँग डर लाग्छ ।
हावै नचली हल्लिने पातसँग डर लाग्छ ।
अंग आफ़्नै शरिरमा जोडिएका भए पनि
वाह्य इशारामा चल्ने हातसँग डर लाग्छ ।
वाह्य इशारामा चल्ने हातसँग डर लाग्छ ।
धेरै कथा जिन्दगीका बियोगान्त हुन थाले
अन्त्यभन्दा अचेल शुरुवातसँग डर लाग्छ ।
अन्त्यभन्दा अचेल शुरुवातसँग डर लाग्छ ।
No comments:
Post a Comment